'सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

श्रावण ७/धनगढी

---------------------- विज्ञापन ----------------------

सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन्।टीकापुर अस्पतालको आकस्मिक कक्षमा गत असार १ गते राति मधुमेह र उच्चरक्तचापका दिर्घकालीन बिरामी पदम बोहरा भर्ना भएका थिए ।टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले उनलाई धनगढी लैजान भनेर रेफर गरीएकोमा बाटोमै मृत्यु भएको थियो।

सोमवार मृतक बोहराका आफन्तले अस्पतालका अध्यक्षलाई कालोमोसो दल्ने जस्ता धम्की दिनुका साथै गालीगलौज गरेको,स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि हातपात गर्न खोजेको भन्दै अस्पतालले प्रेस विज्ञप्ति निकालेर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको जनाएको छ। अस्पतालका अध्यक्ष तथा कर्मचारीहरूलाई धम्की दिनेले माफी माग्नुपर्ने, सुरक्षाको प्रत्याभूति गरिनुपर्ने, धम्की दिनेलाई कानुनी कारवाही गरिनुपर्ने माग सहित अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरिएको समेत विज्ञप्तिमा जनाइएको छ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो