'धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

धादीगं पोखरा लेखनाथ कल्याणकारी समाजको आठौं वार्षिक साधारण सभा र चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नयाँ कार्यसमितिको गठन भएको छ, जसमा निम्न व्यक्तिहरू निर्विरोध निर्वाचित भएका छन्:

---------------------- विज्ञापन ----------------------

•अध्यक्ष: प्रेम दवाडी

•वरिष्ठ उपाध्यक्ष: मीस्टर रोक्का

•उपाध्यक्ष: हरी दवाडी

•महासचिव: दुर्गा दवाडी

•सचिव: संगीता रानामगर

•कोषाध्यक्ष: किरण नेपाली

•सह-कोषाध्यक्ष: मंगल नेपाली

•सदस्यहरू: दीपेश ढकाल, फुलमाया नेपाली, सम्भु गैरे आदि।

कार्यक्रम पोखरा-२६ का कार्यवाहक अध्यक्ष तीर्थराज रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न भयो। विशेष अतिथिका रूपमा धादीगं पोखरा सम्पर्क समाजका वर्तमान अध्यक्ष सरस्वती श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

यस अवसरमा संस्थाको पूर्व कार्यसमितिको प्रतिवेदन प्रस्तुत गर्दै विसर्जन गरिएको थियो। नयाँ कार्यसमितिले संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेको छ। निवर्तमान अध्यक्ष बुद्धराज बस्यालले विगतमा समाजले पहिरो पीडित, स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिहरूलाई सहयोग पुर्‍याएको, कृषिमा आधुनिकीकरण कार्यक्रम, रक्तदान, विद्यार्थी अक्षयकोष स्थापना लगायतका कार्यहरू सम्पन्न गरेको जानकारी दिए।

यो कार्यक्रम संस्थाको सेवा भावना र सामाजिक प्रतिबद्धताको प्रतीक बनेको छ ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

थप अन्य समाचारहरू

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो

काठमाडौँको मुलपानीमा दम्पत्तिमाथि गोली प्रहार: आरोपी पक्राउ