'गण्डकी विश्वविद्यालय: शैक्षिक वातावरण र विकासात्मक पहलहरूको समीक्षा'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

गण्डकी विश्वविद्यालय, स्थापना कालदेखि नै उत्कृष्ट शैक्षिक वातावरण समर्पित अध्यापन विधिका कारण विधार्थीहरूकोआकर्षणको केन्द्र बनेको छ। सन् २०१९ मा स्थापना भएको यस विश्वविधालय नेपालको संविधान २०७२ ले प्रदेश सरकारलाई शिक्षाक्षेत्रमा अधिकार दिँएको आधारमा गण्डकी प्रदेशको शिक्षा क्षेत्रमा नयाँ युगको शुरुआतको निम्ती यसलाई स्थापना गराएको हो

---------------------- विज्ञापन ----------------------

यस विश्वविद्यालयमा आज विभिन्न संकायहरूको अध्ययन हुँदैछ, जसमा विविए, वि...टी., वि. (फार्मेसी), विएललवि, खेलकुदव्यवस्थापन लगायतका कार्यक्रमहरू रहेका छन्।

आजको यस विशेष भ्रमणमा हामी गण्डकी विश्वविद्यालयका बि.आई.टी. (सूचना प्रविधि) संकायका विद्यार्थी प्राध्यापकसँग संवादगर्दै, यहाँको शैक्षिक वातावरण, विधार्थीको धारणा, विश्वविद्यालयका भविष्य योजना बारे जान्ने प्रयास गरिरहेका छौं।

समाधान संवाददाता:

विश्वविद्यालयको वातावरण कस्तो तपाईहरुको लागि? के यहाँ कुनै दवाब वा अफ्ठेरो स्थिति ?”

विधार्थी:

यहाँको वातावरण अत्यन्तै शान्त अध्ययनको लागि उपयुक्त छ। प्रकृतिसँग घुलमिल भएको यस वातावरणमा, शिक्षण प्रक्रियामाअध्यापकहरूको सहकार्यले हामीलाई अझ प्रोत्साहित गर्दछ। यसले हाम्रो अध्ययनमा सकारात्मक प्रभाव पार्दछ।

समाधान संवाददाता:

विश्वविद्यालयमा थेरम प्राक्टिकलका लागि कस्तो प्राथमिकता दिइन्छ?”

विधार्थी:

यहाँ थेरम प्राक्टिकल दुवैलाई समान महत्व दिइन्छ। हाम्रो आवश्यकता अनुसार, थेरम प्राक्टिकल दुबै पक्षमा समान ध्यान दिन्छ।

समाधान संवाददाता:

अतीरिक्त क्रियाकलापको व्यवस्थापन कस्तो ?”

विधार्थी:

प्रत्येक महिनामा चान्सलर कप अन्य अतीरिक्त क्रियाकलापहरू आयोजना गरिन्छ। यी गतिविधिहरूले हाम्रो मानसिकता टोलीभावना अझ मजबुत बनाउँछ।

समाधान संवाददाता:

बि.आई.टी. संकायका विद्यार्थीहरूका लागि इंटर्नशिपको व्यवस्था कस्तो ?”

विधार्थी:

हामीलाई ८औं सेमेस्टरमा इंटर्नशिपको व्यवस्था गरिन्छ। विभिन्न कम्पनिहरूसँगको सहकार्यका माध्यमबाट हामीले यसको तयारी गर्नथालेका छौं।

समाधान संवाददाता:

महिला विद्यार्थीहरूको समस्याहरूको समाधानको लागि विश्वविद्यालयको ध्यान कस्तो ?”

विधार्थी:

यहाँ महिला विद्यार्थीहरूको हरेक समस्यामा विश्वविद्यालयको महिला कर्मचारी सहयोगी साथीहरूले सकारात्मक सहयोग प्रदानगर्छन्। उनीहरूको कारण समस्याहरूको समाधान द्रुत प्रभावकारी ढंगले भएको छ।

समाधान संवाददाता:

ल्याब लाइब्रेरीको व्यवस्थापन कस्तो ?”

विधार्थी:

ल्याब लाइब्रेरीमा केही सुधारको आवश्यकता रहेको छ। लाइब्रेरीमा पुस्तकहरूको कमी महसुस गरिएको भने ल्याब असिस्टेन्टकोअभाव छ। तर, यी समस्याहरूलाई समाधान गर्ने प्रयास भइरहेको छ।


यससंगै
हाम्रो टीम गण्डकी विश्वविधालयको विज्ञान तथा प्रविधी संकायको डीन डा.कपिल अधीकारी संगपनि भेटवार्ता गरी केही प्रश्नऊहा सामु पनि राख्यौ

समाधान संवाददाता:

क्याम्पसको शैक्षिक वातावरण प्रविधीको प्रयोग कस्तो ?”

डा. कपिल अधिकारी:

यहाँको ल्याब लाइब्रेरी राम्रो अवस्थामा छन् केही सुधारका लागि हामी अघि बढेका छौं। विशेष गरेर, वि...टी. एम.आई.टी. (.आई.) को लागि सुपर कम्प्युटरको व्यवस्था गरिएको छ। यसले विद्यार्थीहरूको शोध प्रयोगात्मक कार्यमा ठूलो मद्दत पुर्याउँछ।

समाधान संवाददाता:

विश्वविद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि के कदम चालेको ?”

डा. कपिल अधिकारी:

हामीले विद्यार्थीहरूलाई सुरुवातदेखि नै एक राम्रो संस्कार दिने प्रयास गरेका छौं। त्यसको माध्यमबाट उनीहरूलाई प्रणालीमा बस्न भविष्यका चुनौतीहरू सामना गर्न सघाउने वातावरण तयार गर्दैछौं।

समाधान संवाददाता:

क्याम्पसले व्यवसायिक प्रशिक्षण इंटर्नशिपको अवसर कसरि प्रदान गर्दैछ?”

डा. कपिल अधिकारी:

हामीले स्वदेशी विदेशी कम्पनीहरूसँग सहकार्य गर्दै, विद्यार्थीलाई व्यवसायिक प्रशिक्षण इंटर्नशिपका अवसर उपलब्ध गराएकाछौं। विशेषत: एम.आई.टी. (.आई.) का जना विद्यार्थीहरूलाई पूर्ण स्कॉलरशिपमा अध्ययन गराइरहेका छौं।

समाधान संवाददाता:

क्याम्पसले मानसिक स्वास्थ्य भलाइका लागि के कदम चालेको ?”

डा. कपिल अधिकारी:

मानसिक स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै, हामीले विभिन्न अतिरिक्त गतिविधिहरू, खेलकुद, योगा हेल्थ डेस्कको व्यवस्थागरेका छौं। यसले विद्यार्थीहरूको समग्र भलाइमा मद्दत पुर्याउँछ।

समाधान संवाददाता:

भविष्यमा गण्डकी विश्वविद्यालयको योजनाहरू के के छन्?”

डा. कपिल अधिकारी:

हामीसँग १० वर्षे रणनीति रहेको छ। यसमा अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान प्रविधिको क्षेत्रको सुधार, विज्ञान प्रविधिमा आमूलपरिवर्तनको योजना छ।

समाधान संवाददाता:

क्याम्पसमा महिला विद्यार्थीहरूको सुरक्षा समानता सुनिश्चित गर्न के पहलहरू गरिएको ?”

डा. कपिल अधिकारी:

महिला विद्यार्थीहरूको सुरक्षा समानता सुनिश्चित गर्नका लागि हामीले कडा आचारसंहीता स्थापित गरेका छौं यसमा कुनैकिसिमको अनियमितता वा समस्या आउन नदिने सुनिश्चितता गरेका छौं।

Screenshot

निष्कर्ष:

गण्डकी विश्वविद्यालयका विद्यार्थी प्राध्यापकहरूले यसको शैक्षिक वातावरण, छात्रवृत्ति अवसर, समग्र विकासका लागिसकारात्मक प्रतिक्रिया दिएका छन्। विश्वविद्यालयको भविष्यमा थप सुधार विकासको दिशामा समर्पण प्रतिबद्धता देखिएको छ।यहाँका विद्यार्थीहरूको उद्देश्य केवल शैक्षिक सफलता हासिल गर्नु हो, बरु एक राम्रो नागरिक योग्य पेशेवर बन्ने हो।

समाधान टीमले गण्डकी विश्वविद्यालयको क्याम्पस भ्रमणपछि यसका समग्र शैक्षिक विकासात्मक पहलहरूको प्रशंसा गर्दै, यहाँकोशैक्षिक वातावरण सुविधाहरूलाई उत्कृष्ट सन्देशपूर्ण ठानेको छ।

हाम्रो शुभकामना गण्डकी विश्वविद्यालयका सबै विद्यार्थी शिक्षकलाई, भविष्यमा यो विश्वविद्यालय अझै ठूलो सफलतामा पुर्याउनेविश्वास छ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो