कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।
---------------------- विज्ञापन ----------------------



कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट
भएर आगलागी भएको बताइएको छ।कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।
स्रोत : Sudur Today