'रास्वपा राष्ट्रिय भेलामा कोशी प्रदेशको प्रतिवेदन प्रस्तुत, २५ हजार कार्यकर्ता रहेका दाबी'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

काठमाडौँमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा कोशी प्रदेशको प्रतिवेदन प्रस्तुत गरिएको छ। प्रदेश सभापति राजेश तिमिल्सिनाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, कोशी प्रदेशमा २५ हजार रास्वपा कार्यकर्ता रहेको जनाइएको छ।

---------------------- विज्ञापन ----------------------

तिमिल्सिनाले पार्टीको सञ्चालनमा नियमित लेबीको अभावले गाह्रो भइरहेको उल्लेख गर्दै आर्थिक स्रोतको बारेमा सोच्नुपर्ने आवश्यकता औंल्याए। उनले पार्टी विस्तारमा केही हदसम्म सिथिलता र आकर्षणको सट्टा विकर्षण बढी भएको बताएका छन्।

तिमिल्सिनाले विभाग र समितिहरुलाई कार्यभार दिन नसक्दा समस्याको सामना गर्नुपरेको बताउँदै मिडियाबाट पार्टीलाई असहयोग भएको उल्लेख गरे। उनले राम्रा काम जनतासम्म पुर्याउन प्रचारमा वृद्धि गर्नुपर्ने आवश्यकता व्यक्त गरे।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो