'सुदूरपश्चिम प्रदेशमा बजेट प्रस्तुत पूर्व विरोध: प्रदेश सभा बैठक स्थगित'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमबार दोस्रो पटक बजेट प्रस्तुत गर्न तयारी गर्दैछ, तर यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विरोध जनाएका छन्।

---------------------- विज्ञापन ----------------------

प्रदेश सभा बैठक सुरु हुनासाथ विरोध गर्ने यी दलले बजेट प्रस्तुत गर्नु गैरसंविधानिक भएको दाबी गरेका छन्। माओवादी केन्द्रका उपनेता अक्कल रावलका अनुसार, दोस्रो पटक बजेट प्रस्तुत गर्नु अनधिकृत प्रक्रिया हो।

उनीहरुले बजेटको बहिष्कार गर्दै कार्यसूची खारेज गर्न माग गरेका छन्। यस विरोधका कारण, प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो