'नारायणगढ–मुग्लिन सडकमा नौकिलोमा पहिरो, एकतर्फी यातायात सञ्चालन'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

नारायणगढ–मुग्लिन सडकको नौकिलो क्षेत्रमा आइतबार आएको पहिरोले सडक भासिएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

---------------------- विज्ञापन ----------------------

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार, सडकको छेउमा लगाइएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ। सडक एक फिटजति दबेको कारण यातायात अहिले एकतर्फी चलिरहेको छ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर मर्मत कार्य सुरु गरिएको जानकारी प्राप्त भएको छ ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो