'सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा धुमधामसँग मनाइँदै'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

भाद्र १०/धनगढी

---------------------- विज्ञापन ----------------------

सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल बढेको छ। गौरा लगायत चाडपर्व मनाउन भारत र विदेश गएका नेपालीहरू घर फर्किरहेका छन्। गौरापर्वमा घरपरिवारका सबै सदस्यहरू एकसाथ बसेर मनाउने चलन छ। भाद्र कृष्ण षष्ठीदेखि शुरू भई कृष्ण अषटमीसम्म मनाइने गौरापर्वमा पहिलो दिन महिलाहरू निराहार रूपमा व्रत बसि आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा विरूडा अर्थात पाँच किसिमका गेडागुडी भिजाउने गर्दछन्। गौरा पर्वका अवसरमा तिर्थालु व्रतालुहरू गौरी र शिवको पुजा गर्ने गर्दछन्।

सुदूरपश्चिम र भारतको कुमाउ गडवाल क्षेत्रको मौलिक पर्व गौराका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने समेत गरिएको छ। यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा भाद्र ११ गते सार्वजनिक बिदा समेत दिएको छ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो