'भ्रष्टाचारमा हदम्याद नराख्न भन्दै बालुवाटारमा युवाहरूको प्रदर्शन'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

भाद्र ८/काठमाडौं

---------------------- विज्ञापन ----------------------

सरकारले भ्रष्टाचारीलाई जोगाउन पाँच वर्षे हदम्याद राख्न खोजेको भन्दै युवाहरूले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन्। भ्रष्टाचार निवारण ऐन शंसोधन विधेयकमा पाँच वर्षे हदम्याद राखेर सरकारले भ्रष्टाचारीलाई चोख्याउन खोजेको उनिहरूको आरोप छ। आक्रोशित युवाहरूको समुहले बालुवाटार घेराउ गर्न जुलुस गरिरहेका बेला प्रहरीले रोक्न खोजेपछि झडप समेत भएको थियो।

आक्रोशित युवाहरूले शरणार्थी काण्ड, गिरिबन्धु टि स्टेट काण्ड, विद्युत बक्यौता लगायतका विषयमा संलग्नहरूलाई कारवाही गर्नुपर्ने माग सहित प्रदर्शन गरेका थिए। भ्रष्टाचारीलाई जोगाउने विधेयक शंसोधन नगरे बंगलादेशमा युवाविद्यार्थीहरूले प्रधानमन्त्रीलाई लखेटेजस्तो हालत हुने चेतावनीसमेत दिएका थिए।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो